रघुगंगालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

विकल्प न्यूज\बेनी जेठ २७ गते ।   रघुगंगा गाउँपालिकालाई ४ थान कन्सेन्टेटर सहित करिब साढे चारलाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, वडा अध्यक्ष जिवनकुमार मल्ललाई हस्तान्तरण गर्नुभएको छ … Continue reading रघुगंगालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग